arrow

जितको खोजीमा नेपाल, नेदरल्याण्ड्ससँग भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २३ बुधबार
women-cricket-nepal-2023.jpg

काठमाडौँ । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित त्रिकोणात्मक महिला टी–२० शृङ्खलामा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल मध्यान्ह सवा १२ बजेदेखि त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा शुरु हुनेछ । खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।

 यसअघिका चार वटै खेलमा पराजित नेपाल उपाधि होडबाट बाहिरिइसकेको छ । नेपालले आफ्नो अन्तिम खेलमा शुक्रवार थाइल्याण्डसँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ