कटारी । उदयपुरको कटारी नगरपालिका १ खसिबासमा रहेको जगदेश्वरी महादेव गुफा । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको यो गुफा प्रचार प्रसार अभावमा ओझेलमा छ । रासस
Hamrakura.com