arrow

देवघाटमा स्नान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ३० बुधबार
devghat-bath-81-10-30.jpg

दमौली । तनहुँको देवघाटस्थित कालीगण्डकी नदीमा स्नान गर्न भक्तजनको घुइँचो । माघ शुक्ल पूर्णिमा, मकर स्नान समापन तथा श्रीस्वस्थानी ब्रत कथा समाप्तीको दिन आज देवघाटधाममा स्नान तथा स्वस्थानीदेवीको पूजाका लागि भक्तजनको घुइँचो लागेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ