बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्ला गाउँबाट देखिएको गुर्जा र चुरेन हिमालको दृश्य । लामो समयपछि हिमाली क्षेत्रमा हिमपात भएपछि हिमालहरु हिउँ भरिएर सुन्दर देखिएका छन् । रासस
Hamrakura.com