arrow

ई–बग्गीबाट पर्यटन प्रवर्द्धन [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
e-buggy-tourism-(4).jpg

काठमाडौँ । ललितपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका ई–बग्गी परीक्षण गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई महानगरपालिका भित्रका मठमन्दिर लगायत सम्पदा क्षेत्रहरू धुमाउनका लागि महानगरले अहिले ई–बग्गी परीक्षण गरेको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए । 

एक महिना परीक्षण गरेपछि अन्य ४ वटा ई–बग्गी किनेर महानगरले सञ्चालनको योजना बनाउने उनले बताए । अहिले होटल गुडविलसँग सहयोगमा महानगरले ई–बग्गी परीक्षण भइरहेको छ ।
 
महानगरले पर्यटकलाई पुल्चोक, मंगलबजार, महाविहार, पाटन सुन्धारा, घुमाउन ई–बग्गीको अवधारणा बनाएको हो । 

e-buggy-tourism (7).jpg
e-buggy-tourism (8).jpg
e-buggy-tourism (9).jpg
e-buggy-tourism (1).jpg
e-buggy-tourism (2).jpg
e-buggy-tourism (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ