-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सम्बन्धित मन्त्री र सरकारलाई रुलिङ गरेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकको विशेष र शून्य समयमा विभिन्न दलका सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभामुख घिमिरेले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन ध्यानाकर्षण गराएका हुन् । उनले सरकारको नाममा रुलिङ पनि गरेका छन् ।