चन्द्रपुर । हातेमालो सामुदायिक वन उपभोक्ता समूहकी सदस्य लक्ष्मी लामा मेसिनको सहायताबाट टपरी बनाउँदै ।
चन्द्रपुर रौतहटले उत्पादन गरेको सालको दुनाटपरी समूहमा आवद्ध भएका महिलाले सामुदायिक वनबाट सालको पात टिपेर ल्याएर समूहले सञ्चालन गरेको मेसिनको सहायताबाट सालको दुना, टपरी बनाएर बिक्री वितरण गर्दै आइरहेका छन् । रासस