arrow

पुष्प होली [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १ शुक्रबार
krishna-chaitanya-god.jpg

काठमाडौँ । संसारभर रासायनिक विषाक्त रंग प्रयोग गरी होली मनाउँदै गर्दा काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको सुन्दर स्थान नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन नेपाल) ले सौहार्दपूर्ण पुष्प होली उत्सव आयोजना गरेको छ ।

इस्कोन नेपालले भगवान् चैतन्यको ५३९औँ जन्मजयन्ती मनाउनको लागि सबैभन्दा ठूलो वैष्णव पर्व, गौरा पूर्णिमा सफलतापूर्वक आयोजना भएको छ । 

भगवान् चैतन्य महाप्रभु स्वयम् कृष्ण हुनुहुन्छ जो यस कलियुगमा स्वर्णयुग अवतारको रूपमा भक्ति सेवाको सिद्धान्त सिकाउनको लागि प्रकट भएको कार्यक्रम बुढानीलकण्ठ, काठमाडौँ मन्दिरमा भएको थियो । 

pushpa-holi-81-12-1 (1).jpg
pushpa-holi-81-12-1 (2).jpg
pushpa-holi-81-12-1 (3).jpg
pushpa-holi-81-12-1 (4).jpg
pushpa-holi-81-12-1 (5).jpg
pushpa-holi-81-12-1 (6).jpg
pushpa-holi-81-12-1 (7).jpg
pushpa-holi-81-12-1 (8).jpg
pushpa-holi-81-12-1 (9).jpg
pushpa-holi-81-12-1 (10).jpg
pushpa-holi-81-12-1 (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ