arrow

पिकेमा मतदान जारी [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
pk-nsu-2081-(8).jpg

काठमाडौँ । पद्मकन्या क्याम्पस (पिके) मा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन भइरहेको छ ।

चैत ५ गते तय भएको निर्वाचन विवादका कारण सरेको थियो । अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । 

कुनै धाँधली नहोस् भन्नका लागि मतदान गर्ने विद्यार्थीको कार्ड भोलि दिने गरी राखिएको छ । 

पिकेमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुबीच नै कडा प्रतिस्पर्धा हुने बताइएको छ । 

मतदानमा सञ्चारकर्मीलाई निषेध गरिएको छ । 

pk-nsu-2081 (1).jpg
pk-nsu-2081 (2).jpg
pk-nsu-2081 (3).jpg
pk-nsu-2081 (4).jpg
pk-nsu-2081 (5).jpg
pk-nsu-2081 (6).jpg
pk-nsu-2081 (7).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ