arrow

काठमाडौँ पिंक केयराथनः महिला स्वास्थ्यका लागि [फोटोफिचर ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ९ शनिबार
kathmandu-pink-carathon-202.jpg

काठमाडौँ । महिलाहरूको स्वास्थ्य एवं फिटनेसका लागि काठमाडौँ पिंक केयराथन महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले  ‘काठमाडौँ पिंक केयराथन’ भएको छ । लेजर पोर्ट नेपालले यो कार्यक्रम गरेको हो ।

काठमाडौँ पिंक केयराथनमा महिलाहरूको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना गरिएको छ । लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म ३ वर्ष काठमाडौँ पिंकाथन आयोजना गरेको थियो । 

त्यसपछि कोभिड महामारी र अन्य सामाजिक तथा आर्थिक कारणले रोकिएको इभेन्ट २०२४ मा आयोजना भएको थियो ।

kathmandu-pink-carathon-2025 (1).jpeg
kathmandu-pink-carathon-2025 (2).jpeg
kathmandu-pink-carathon-2025 (3).jpeg
kathmandu-pink-carathon-2025 (4).jpeg
kathmandu-pink-carathon-2025 (5).jpeg
kathmandu-pink-carathon-2025 (6).jpeg
kathmandu-pink-carathon-2025 (7).jpeg
kathmandu-pink-carathon-2025 (8).jpeg
kathmandu-pink-carathon-2025 (9).jpeg
kathmandu-pink-carathon-2025 (10).jpeg
kathmandu-pink-carathon-2025 (11).jpeg
kathmandu-pink-carathon-2025 (12).jpeg
kathmandu-pink-carathon-2025 (13).jpeg
kathmandu-pink-carathon-2025 (14).jpeg
kathmandu-pink-carathon-2025 (15).jpeg
kathmandu-pink-carathon-2025 (16).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ