जलेश्वर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–१ स्थित हटियामा व्यापारीले बिक्री गर्न राखेको तरबुजा । गर्मी मौसममा तरबुजा धेरै बिक्री हुने व्यापारी बताउँछन् । रासस
Hamrakura.com