arrow

केपी ओली कपमा पोखराको लज्जास्पद हार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
kp-oli-cup-pokhara.jpg

पोखरा । पोखरामा जारी दोस्रो केपी ओली कप राष्ट्रिय टि २० क्रिकेटमा पोखरा महानगर क्रिकेट क्लब पराजित भएको छ ।

प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा पोखरा सिइसी काठमाडाैँसँग नौ विकेटले पराजित भएको हो । 

यो जितसँगै काठमाडौँ छ अंकका साथ सेमिफाइनल यात्रा सुरक्षित गरेको छ भने पोखराले आफ्ना लिग चरणका तीन वटै खेलमा पराजित भएको छ । 

समूह एको अन्तिम लिग खेलमा हेटौडा स्पोर्टस एकेडेमी र स्याङजा क्रिकेट क्लबका बीच हुनेछ । दुबैले लिग चरणमा एक-एक खेल जितेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ