arrow

कतारलाई हराउन नेपालले एक सय ५२ रनको चुनौती पछ्याउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
t20-nep-qua-25-4-9.jpg

काठमाडौँ । नेपालले  टी–२० क्वाड क्रिकेट प्रतियोगिताको पहिलो खेल जितका लागि एक सय ५२ रनको चुनौती पछ्याउँदैछ । कतारविरुद्धको पहिलो खेलमा नेपालले उक्त चुनौती पछ्याउन लागेको हो । 

यसअघि चार देशीय टी–२० श्रृंखला अन्तर्गत हङकङको मोङककमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको कतारले ५ विकेटको क्षतिमा १५१ रन बनायो । 

कप्तान इक्रामुल्लाह खानले ५४ बलमा ५४ बनाए । नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्सन झा र ललित राववंशीले १–१ विकेट लिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ