arrow

पोल्याण्ड पाँच केजीसहित अमृत र कृष्ण पक्राउ 

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८१ चैत २७ बुधबार
laguaaushad-81-12-27.jpg

काभ्रे । काभ्रेको बनेपा ७ चाँदनी चोकस्थित नेवारी खाजा घरमा लागू औषधसहित दुई युवा पक्राउ परेका छन् । पोल्याण्ड ५ केजी १०० ग्रामसहित उनीहरु पक्राउ परेका हुनु् । 

पक्राउ पर्नेहरु धुलिखेल ६ का अमृत भण्डारी र धुलिखेल ४ का श्रीकृष्ण सत्याल हुन् । 

उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुमाथि अनुसन्धान चलिरहेकोसमेत प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ