arrow

पर्यटकले खचाखच भरत ताल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १ सोमबार
bharat-tal-sarlahi-82-01-01.jpg

सर्लाही । नयाँ वर्षको पहिलो दिन सोमबार सर्लाहीको बागमती नगरपालिकास्थित निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) परिसरमा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो । 

नगरपालिकाले निर्माण गरेको यस ताल क्षेत्र मधेस प्रदेशसँगै भारतको विहार राज्यमासमेत पर्यटकीय स्थलको रूपमा लोकप्रिय बन्दै गएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ