-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीमा जङ्गगली हात्तीले मकैबालीमा क्षति पुर्याएको छ ।
केही दिनदेखि तीन ओटा जङ्गली हात्तीले सर्लाहीको उत्तरी जङ्गल क्षेत्रका किसानको बालीनालीमा क्षति पुर्याउँदै आएका छन् ।
खाने भइसकेका मकैमा क्षति पुगेसँगै किसान समस्यामा परेका छन् । रासस