arrow

रोबर्टो कार्लोस दशरथ रंगशालामा, हाने दुई फ्रिकिक गोल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १० बुधबार
roberto-carlos-dasharath-st.jpg

काठमाडौँ । ब्रजिलियन फुटबल लिजेन्ड रोबर्टो कार्लोस बुधबार साँझ दशरथ रंगशालामा पुगे । एनसेल एनएसलको खेल हेर्न मंगलबार बिहान काठमाडौँ आइपुगेका उनी बुधबार साँझ रंगशाला पुगेका हुन् । 

उनले दर्शकलाई अभिवादन गरे । त्यसपछि उनी ललितपुर सिटी एफसीका गोलकिपर समित श्रेष्ठसँग फ्रिकिक खेले । उनले पाँच ओटा फ्रिकिक हाने । जसमा दुई गोल गरे । उनको दुई प्रहार समितले रोके । एउटा प्रहार भने आकासिएको थियो । 

उनले रंगशालामा एनएसएल अन्तर्गतको पोखरा थन्डर्स र धनगढी एफसीबीचको दोस्रो क्वालिफायर खेल हेरे । उक्त खेलमा १–० को जित हासिल गर्दै पोखरा फाइनलमा पुगेको छ भने धनगढी बाहिरिएको छ । धनगढी यसअघि लगातार दोस्रो पटक फाइनल पुगेको थियो । यसपालि चुक्यो । 

पोखरा पहिलो पटक फाइनलमा पुगेको हो ।

roberto-carlos-25-4-23 (1).jpeg
roberto-carlos-25-4-23 (1).jpg
roberto-carlos-25-4-23 (2).jpeg
roberto-carlos-25-4-23 (3).jpeg
roberto-carlos-25-4-23 (4).jpeg
roberto-carlos-25-4-23 (5).jpeg
roberto-carlos-25-4-23 (6).jpeg
roberto-carlos-25-4-23 (7).jpeg
roberto-carlos-25-4-23 (8).jpeg
roberto-carlos-25-4-23 (9).jpeg
roberto-carlos-25-4-23 (10).jpeg
roberto-carlos-25-4-23 (11).jpeg
roberto-carlos-25-4-23 (12).jpeg
roberto-carlos-25-4-23 (13).jpeg
roberto-carlos-25-4-23 (14).jpeg
roberto-carlos-25-4-23 (15).jpeg
roberto-carlos-25-4-23 (16).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ