-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अम्बापुरमा पर्यटन प्रवर्द्धनका लागि व्यावसायिक रूपमा ‘अम्बिकेश्वरी ग्रीन पार्क’ निर्माण गरिएको छ ।
करिब एक बिघा क्षेत्रफलमा निर्माण गरिएको यस पार्कमा पोखरी, कृत्रिम झरना, विश्रामस्थललगायत रहेका छन् । रासस