-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।
आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि केन्द्रित रही सांसदहरूले आ–आफ्नो भनाइ राख्नहुने कार्यसूची छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत बैशाख १९ गते शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
राष्ट्रिय सभामा गत सोमबारदेखि नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ ।