दाङ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–३ स्थित जलजला क्षेत्रबाट देखिएको सिस्ने हिमाल । ५ हजार ९११ मिटर उचाइको सिस्ने हिमाल रुकुम क्षेत्रको प्रमुख आकर्षण हो। रासस
Hamrakura.com