arrow

छिनमा तुवाँलो छिनमा झलमल्ल हुने अन्तु डाँडा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १० शनिबार
antu-dada-2082.jpg

इलाम । पूर्वी नेपालको इलाममा रहेको अन्तु डाँडा । देशविदेशबाट पर्यटक पुग्ने अन्तुमा होटल व्यवसाय फस्टाउने क्रममा छ । 

यहाँ स–साना कटेज र होमस्टे पनि पर्याप्त रुपमा सञ्चालनमा छन् । एकछिनमा तुँवालो लाग्ने अनि एकैछिनमा झलमल्ल घाम लाग्ने यहाँको मौसमले पनि पर्यटकलाई लोभ्याएको छ ।

antu-dada-ilam-2082 (11).jpeg
antu-dada-ilam-2082 (10).jpeg
antu-dada-ilam-2082 (9).jpeg
antu-dada-ilam-2082 (8).jpeg
antu-dada-ilam-2082 (7).jpeg
antu-dada-ilam-2082 (6).jpeg
antu-dada-ilam-2082 (5).jpeg
antu-dada-ilam-2082 (4).jpeg
antu-dada-ilam-2082 (3).jpeg
antu-dada-ilam-2082 (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ