arrow

डा. भट्टराई खानेपानी संस्थानको अध्यक्षमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
dhundiraj-bhattrai.jpg

काठमाडौँ । नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. ढुण्डीराज भट्टराई नियुक्त भएका छन्।

खानेपानी मन्त्रालयका सचिव इन्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिएअनुसार, डा. भट्टराईलाई नेपाल खानेपानी संस्थान ऐन, २०४६ (संशोधनसहित) को दफा ८ को उपदफा ८-१-१ बमोजिम रहने नेपाल खानेपानी संस्थान सञ्चालक समितिको अध्यक्ष पदमा सोही ऐनको दफा ११-१ बमोजिम तीन वर्षका लागि नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरिएको हो।

अध्यक्ष नियुक्त भएका डा. भट्टराई अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ का स्थायीवासी हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ