arrow

चौरानब्बे सशस्त्र प्रहरी जवान दीक्षित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
apf-jawan-82-2-21.jpg

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालयमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिमपश्चात जवानहरु दीक्षित भएका छन् ।

विसं २०८१ जेठ ७ गतेदेखि ४० हप्तासम्म सञ्चालित तालिममा बुधबार ९४ जना सशस्त्र प्रहरी जवानहरु दीक्षित भएका हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ