arrow

घरमा तोप चरा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार
top-chara-82.jpg

देउखुरी । तोप चराले दाङको घोराही उपमहानगरपालिका ६ गुरुवागाउँका स्थानीयको घरमा गुँड बनाउँदै आएको छ ।

प्रत्येक वर्ष घरमा गुँड लगाउने यो चराको सङ्ख्या अहिले झन बढेको स्थानीय बताउँछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ