arrow

गर्मी छल्न सुनकोशीमा र्‍याफ्टिङ, व्यापार फस्टाउँदो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २४ शनिबार
rafting-sunkoshi-82-2-24-(1.jpg

सिन्धुपाल्चोक । गर्मी बढेसँगै सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा आन्तरिक पर्यटकको चाप बढ्न शुरु भएको छ । विशेषगरी पछिल्लो समय उपत्यकाबासीबीच र्‍याफ्टिङ चर्चित छ । 

उपत्यकाका बासिन्दाका लागि त्रिशूली र भोटेकोशी र्‍याफ्टिङको मुख्य गन्तव्य हो । र्‍याफ्टिङकै लागि भनेर खोलिएका रिसोर्ट सुनकोशी करिब दुई दर्जनको हाराहारीमा छन् । 

ती रिसोर्टहरूमा उपत्यकाबाट हरेक शुक्रबार ३ देखि ४ हजारको हाराहारीमा मानिस र्‍याफ्टिङको लागि आउने गरेको र्‍याफ्टिङ स्टारका सञ्चालक दीपककुमार राई बताउँछन् ।

उनीहरूले सरदर ४ देखि ५ हजार प्रतिव्यक्ति खर्च गर्छन् । यदि यो आँकडा सही हो भने यस हिसाबमा हरेक सप्ताह सुकुटे क्षेत्रमा सरदर १ करोडको आन्तरिक व्यापार हुने गर्दछ । रासस

rafting-sunkoshi-82-2-24 (14).jpg
rafting-sunkoshi-82-2-24 (13).jpg
rafting-sunkoshi-82-2-24 (12).jpg
rafting-sunkoshi-82-2-24 (11).jpg
rafting-sunkoshi-82-2-24 (10).jpg
rafting-sunkoshi-82-2-24 (9).jpg
rafting-sunkoshi-82-2-24 (8).jpg
rafting-sunkoshi-82-2-24 (7).jpg
rafting-sunkoshi-82-2-24 (6).jpg
rafting-sunkoshi-82-2-24 (5).jpg
rafting-sunkoshi-82-2-24 (4).jpg
rafting-sunkoshi-82-2-24 (3).jpg
rafting-sunkoshi-82-2-24 (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ