arrow

पाहुनालाई होमस्टेमा स्वागत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २४ शनिबार
homestay-bandipur-82-2-24.jpg

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका– ६ धरमपानी स्थित कन्यादेवी सामुदायिक होमस्टे ‘घरबास’मा पाहुनालाई आफ्नो समुदायको वेषभूषामा सजिएर फूलमालाले स्वागत गर्दै महिलाहरु । धरमपानीमा घरबास सञ्चालन भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ