-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको वेँशीगाउँको शिरमा रहेको नारच्याङ (छहराखोला) झरनाले सबैको मन तानेको छ ।
अन्नपूर्ण पदयात्राले समेटिएको यो झरना पर्यटकीय आकर्षण बनेको छ । रासस