-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
तनहुँ । गोरखा पालुङ्गटारदेखि तनहुँको सदरमुकाम दमौलीमा आएर छत्री बिक्रीका लागि हिँडेका एक युवा व्यापारी ।
घाम र पानीबाट जोगिन टाउकोमा राखेर काम गरिने चोयाबाट बुनेको छाता आकारको छत्री प्रति गोटा रु पाँच सयमा बिक्री गर्ने गरेको व्यवसायी बताउँछन् । रासस