arrow

राजु पाण्डेले सम्हाले कार्यभार, भन्छन् – पुरानो कुरा बिर्सिन चाहन्छु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
raju-pandey-kathmandu-metro.jpg

काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे काममा फर्किएका छन् । उच्च अदालत पाटनले निलम्बन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनी बिहीबारदेखि काममा फर्किएका हुन् । 

पदभार सम्हालेपछि उनले पुरानो कुरा बिर्सिन चाहेको प्रतिक्रिया दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ