म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा रहेको पञ्चकुण्ड ताल । अन्नपूर्ण आधार शिविरमा पुग्ने पर्यटकहरुको लागि पञ्चकुण्ड ताल प्रमुख आकर्षण बन्ने गरेको छ । रासस
Hamrakura.com