arrow

भ्रष्टाचार मुद्दामा बयान दिन माधव नेपाल अदालतमा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ११ बुधबार
madhav-nepal-court.jpg

काठमाडौँ । पतञ्जलि योगको जग्गा प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर भएका छन् । नेपालको इजलास नम्बर २ मा बयान भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध १८ करोड रुपैयाँ बिगो मागदाबीसहित गत जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

नेपालको इतिहासमा कुनै पनि प्रधानमन्त्री भ्रष्टाचार मुद्दामा बयान दिन गएको यो पहिलो मुद्दा हो । 

madhav-nepal-special-court (7).jpeg
madhav-nepal-special-court (6).jpeg
madhav-nepal-special-court (5).jpeg
madhav-nepal-special-court (4).jpg
madhav-nepal-special-court (4).jpeg
madhav-nepal-special-court (3).jpg
madhav-nepal-special-court (3).jpeg
madhav-nepal-special-court (2).jpg
madhav-nepal-special-court (2).jpeg
madhav-nepal-special-court (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ