-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
घोराही । दाङको लमही नगरपालिका ३ टिकुलीगढमा किसान तुलबहादुर पुन र भरत बहादुर बुढामगरले ठूलो क्षेत्रमा ड्रागन फ्रुट खेती गरेका छन् ।
उनीहरुले तीन बिघा जग्गा भाडामा लिएर विगत एक वर्षदेखि व्यावसायिक रुपमा खेती गर्दै आएका हुन् । रासस