-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले बिहीबार लागुऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतनामुलक प्रभातफेरी आयोजना गरेको छ ।
जुन २६ तारिखमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस मनाउने गरिन्छ । रासस