arrow

गोरक्ष सिद्ध रत्ननाथ मठ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १९ बिहिबार
gorakchaya-siddha-dang.jpg

दाङ । गोरक्ष पात्र देवता श्री सिद्ध रत्ननाथ मठ दाङको घोराही उपमहानगरपालिका–१७ चौघेरामा रहेको छ । यो प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हो । 

मठमा परापूर्वकालदेखि अहोरात्र तान्त्रिक विधिबाट पात्रदेवताको पूजा–आराधना हुँदै आइरहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ