म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरना । बेनी–जोमसोम सडक भएर मुस्ताङ आवतजावत गर्ने क्रममा रुप्से झरनाको सौन्दर्यमा रमाउन सकिन्छ । रासस
Hamrakura.com