arrow

लिची हब

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
lichi-82-3-20.jpg

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका कृषकको बगैँचामा लिटी लटरम्म फलेको छ ।

गत असार १० गते सम्पन्न १७ औँ गाउँसभाले यो गाउँपालिकालाई लिची उत्पादनको ‘हब’को रुपमा विकास गर्ने नीति तथा कार्यक्रम पारित गरेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ