arrow

बागलुङबाट दुई गर्भवतीको उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
helicopter-army-81-6-13.jpg

पोखरा । बागलुङको बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई उद्धार गरिएको छ । 

ढोरपाटन नगरपालिका वडा नं ८ की ३८ वर्षीयी हुमी विक र सोही नगरपालिका वडा नं ५ की २३ वर्षीया देवी सुनारलाई हवाई उद्धार गरेर काठमाडौँ पठाइएको हो । 

नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुलाई थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा भर्ना गरिएको बताइएकाे छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ