मध्यनेपाल । लमजुङको मध्यनेपाल नगरपालिका ७ करापुटारस्थित ईशानेश्वर महादेव मन्दिर । दोस्रो पशुपतिनाथ मन्दिरको रुप मानिने यस मन्दिरमा साउन महिनामा भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ ।रासस
Hamrakura.com