arrow

लौटैया तालमा रमाउँदै पर्यटक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
lautaiya-tal-boat-2082.jpg

घोडाघोडी । कैलालीको भजनी नगरपालिका २ स्थित राधाकृष्ण सामुदायिक वन क्षेत्रभित्र पर्यटकको भीड बढेको छ । 

त्यहाँ रहेको लौटैया तालमा सञ्चालन गरिएको बोटमा आन्तरिक पर्यटक रमाउन थालेका छन् । 

बोट सञ्चालनपछि यहाँ वनभोज खाने र घुम्न आउनेको सङ्ख्या बढेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ