arrow

चक्रपथ विस्तारको दोस्रो खण्ड घाँस र झारले सडक छोपियो (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ४ आइतबार
ringroad-second-phase.jpg
तस्बिर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ। चक्रपथ विस्तारको दोस्रो खण्ड कलङ्की देखि सुके धारा धोबी खोला सडक वर्षा सँगै घाँस र झार उम्रेर हरियाली भएको छ।
सो सडक विस्तारमा ढिला गरिँदा हाल घाँस र झारले सडक छोप्नै लागेको छ।

करिब ८ वर्षदेखि सडक विस्तार कार्य अस्तव्यस्त रहेको चक्रपथ दोस्रो खण्डका केही स्थानमा सर्भिस लेन निर्माण कार्य सकिए पनि प्रमुख लेन निर्माणको काम अगाडी बढ्न सकेको छैन।

चीन सरकारको अनुदान सहयोगमा विस्तार गर्न लागिएको सो खण्डमा चिनियाँ टोलीले विभिन्न अध्ययन र डिजाइनका काम अगाडी बढाए पनि बाँकी काम हुन सकेको छैन।

हाल कलङ्की देखि नारायण गोपाल चोकसम्म सडकको दायाँबायाँ घाँस र झारले सडक नै ढाकेको छ।

त्यसै गरी नारायण गोपाल चोकदेखि चप्पल कारखाना सम्मको ७ सय मिटर सडक विस्तारको काम पनि निकै सुस्त गतिमा भई रहेको छ। 

ringroad-second-phase (1).jpg
ringroad-second-phase (2).jpg
ringroad-second-phase (3).jpg
ringroad-second-phase (4).jpg
ringroad-second-phase (5).jpg
ringroad-second-phase (6).jpg
ringroad-second-phase (7).jpg
ringroad-second-phase (8).jpg
ringroad-second-phase (9).jpg
ringroad-second-phase (10).jpg
ringroad-second-phase (11).jpg
ringroad-second-phase (12).jpg
ringroad-second-phase (13).jpg
ringroad-second-phase (14).jpg
ringroad-second-phase (15).jpg
ringroad-second-phase (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ