arrow

थाँक्रोमा मकै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
thakro-makai.jpg

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकाको वडा नं ६ का किसान जीतबहादुर भुजेलको आँगनमा सुरक्षित तरिका अपनाएर थाँक्रोमा मकै राखिएको छ ।  

मकैमा घुन, पुतली र कीरा नलागोस् भनेर थाक्रोमा राखिएको हो । यसरी राखिएको मकै वर्षभरि भुटेर खाजा खान,  मकैको भात, ढिडो, रोटी खान तथा  पशुलाई  कुँढो बनाएर खुवाउन  प्रयोग गरिन्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ