फुङ्लिङ । समुद्र सतहदेखि करिब चार हजार २०० मिटर उचाईमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ को तोक्पेगोला क्षेत्रमा धरहरा जस्तै ठाडो फुल्ने दुर्लभ केञ्जो फूल (पदमचाल) ।
यो एक प्रकारको जडिबुडी पनि हो । रासस
Hamrakura.com