arrow

इलामको माइखोला र सुनसरीको सार्दु खोलामा जलसतह बढ्यो, सतर्क रहन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
mai-kholas.jpg

काठमाडौँ। लगातारको वर्षाका कारण इलामको माइखोला र सुनसरीको सार्दु खोलाको जलसतहले सतर्कता तह पार गरेको छ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान दुवै केन्द्रमा जलसतह बढिरहेको जानकारी दिएको छ।

विभागले एक सूचना जारी गर्दै नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानहरूमा बसोबास गर्ने सबैलाई आवश्यक सावधानी अपनाउन र सतर्क रहन आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ