arrow

भुटानमा हुने साफ यू–१७ महिला च्याम्पियनशिप खेल्ने नेपाली टोलीको बिदाइ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
u17-farewell-82-5-1rr.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनशिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली टोलीलाई बिदाई गरिएको छ । 

साफ यू–१७ महिला च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको प्रशिक्षक तथा कप्तानले बताएका छन् । 

यही भदौ ४ गतेदेखि १५ गतेसम्म भुटानमा साफ यू–१७ महिला च्याम्पियनसिप २०२५ आयोजना हुँदैछ ।

डबल राउन्ड रोबिनमा हुने प्रतियोगितामा भुटान र नेपालसँगै भारत र बंगलादेशले सहभागिता जनाउने छन् । नेपालले भदौ ४ गते भारतसँग खेल्दै प्रतियोगिताको शुरूआत गर्नेछ। 

अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।
 

u-17-farewell-82-5-1 (1).jpeg
u-17-farewell-82-5-1 (2).jpeg
u-17-farewell-82-5-1 (3).jpeg
u-17-farewell-82-5-1 (4).jpeg
u-17-farewell-82-5-1 (5).jpeg
u-17-farewell-82-5-1 (6).jpeg
u-17-farewell-82-5-1 (7).jpeg
u-17-farewell-82-5-1 (8).jpeg
u-17-farewell-82-5-1 (9).jpeg
u-17-farewell-82-5-1 (10).jpeg
u-17-farewell-82-5-1 (11).jpeg
u-17-farewell-82-5-1 (12).jpeg
u-17-farewell-82-5-1 (13).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ