-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडाैँ । कवाड व्यवसायीले बिहीबार प्रदर्शन गरेका छन् । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौँ महानगरविरुद्ध प्रदर्शन गरेका हुन् ।
उनीहरूले भृकुटीमण्डपदेखि कमलादीस्थित काठमाडौं प्लाजासम्म प्रदर्शन गरेका हुन् ।
महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको र व्यवसायीमाथि गुन्डागर्दी विरुद्धमा कवाड संकलक र व्यवसायीले प्रदर्शन गरेका हुन् ।
आफूहरूको रोजीरोटी खोसेको भन्दै उनीहरू मेयर वालेन्द्र साह (बालेन) सँग रिसाएका छन् ।