-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । जेनजी पुस्ताको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौँमा कर्फ्यु जारी गरिएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सोमबार दिउँसो साढे १२ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेका हुन् ।
कर्फ्यु बानेश्वर क्षेत्रमा लगाइएको हो ।
