arrow

जेनजी पुस्ताबीच नै कुटाकुट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
genz-kutakut.jpg

काठमाडौँ । जेनजी पुस्ताका अलग-अलग समूहबीच नै लफडा भएको छ । बिहीबार सैनिक मुख्यालयमा जम्मा भएका युवाहरूबीच नै एकापसमा झडप भएको छ ।

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिच्छे छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो ।

अघि सारेको नाममा सुशीला कार्की, कुलमान घिसिङ, बालेन साह, हर्क साम्पाङआदिको छ । 

कसैले सुशीला, कसैले कुलमान, कसैले हर्क साम्पाङ त कसैले बालेनको नाम लिँदा मनमुटाव सुरु भएको हो । मनमुटावपछि सडकमै कुटाकुट भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ