arrow

चौबीस पिर्के रोटेपिङ्गले जाग्यो टोल 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ६ सोमबार
roteping-82-6-6.jpg

मध्यनेपाल । लमजुङको मध्यनेपाल नगरपालिका–१० हाँडीखोला बर्धानमा २४ पिर्के रोटेपिङ्ग गाडिएको छ । यसले स्थानीयवासी भेला भएको संकेत गर्छ । 

बडादशैँको अवसरमा देश विदेशबाट घरघरमा भेला हुने गर्छन् । एकअर्कामा टीका लगाएर आशीर्वाद लिइने भएकाले पनि बडादशैँ सबैभन्दा ठूलो चाड हो । तस्बिर–रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ