arrow

प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
sushila-karki-3rd-day-82-5-.jpg

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज (बिहीबार) राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छिन्। 

प्रधानमन्त्री स्रोतका अनुसार आज अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र त्यसपछि साँझ ६ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ