arrow

काठमाडौँमा हाइ मास्ट लाइट [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
high-mast-lighting-82-6-9-r.jpg
तस्बिर –सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको विभिन्न चोकमा ६२ वटा हाइ मास्ट लाइट जडान कार्य शुरू गरेको छ । तीन वर्षदेखि विभिन्न कारणले रोकिएको उज्यालो महानगर योजना अन्तर्गत महानगरको करिब १० करोडको लागतमा ६२ वटा हाइ मास्ट लाइट जडानको गरेको हो ।

जसअन्तर्गत अहिलेसम्म सोह्रखुट्टे चोक, दरबारमार्गलगायत १२ स्थानमा लाइट बालिसकेको छ । दशैँअघि नै बाँकी सबै लाइट बाल्ने तयारीमा रहेको महानगरले बताएको छ ।

यसका साथै करिब ८५ करोडको स्ट्रिट लाइट खरिद तथा जडानको काम पनि अगाडि बढेको र यसै वर्षभित्र काठमाडौँ महानगर पूर्ण उज्यालो हुने अपेक्षासमेत महानगरले गरेको छ ।

 

high-mast-lighting-kathmandu (13).jpg
high-mast-lighting-kathmandu (12).jpg
high-mast-lighting-kathmandu (11).jpg
high-mast-lighting-kathmandu (10).jpg
high-mast-lighting-kathmandu (9).jpg
high-mast-lighting-kathmandu (8).jpg
high-mast-lighting-kathmandu (7).jpg
high-mast-lighting-kathmandu (6).jpg
high-mast-lighting-kathmandu (5).jpg
high-mast-lighting-kathmandu (4).jpg
high-mast-lighting-kathmandu (3).jpg
high-mast-lighting-kathmandu (2).jpg
high-mast-lighting-kathmandu (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ